Total Pageviews

Powered By Blogger

Tuesday, October 1, 2019

Loktantrik Jagaran Geet एउटा आधुनिक लोकतान्त्रिक जागरण गीत

From: Bisal Basnet, Facebook

किन बिर्सिए नेताहरूले मर्नुपर्छ भन्ने कुरा र शहीदहरूसंगका बाचाहरू ? किन बिर्सिए राजाहरूले आफुले पाएको विष्णुभगवान् को अवतार र विष्णु  भगवान् ले परशुरामको अवतार लिएर २१ पटक यो धर्तीलाई  क्षत्रीय विहीन गरेको ? ब्राम्हणहरूले ५६ कोटी यदु-वंशीहरू नाश भएको कुरा बिर्सनु हुँदैन ।